Section 11L
घुम्ति विद्यालय सञ्चालन गर्न सक्ने

नेपाल सरकारले विकट हिमाली क्षेत्रमा तोकिए बमोजिमको घुम्ती विद्यालय सञ्चालन गर्न सक्नेछ ।